काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि सातौँ वार्षिक साधारण सभा मंसिर ११ गतेका लागि बोलाएको हो । सभा मकवानपुरको हेटौँडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन