शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सेयर बजारमा ओरालो यात्रा कायमै, नियामक कै कमजोरी हो त ?

काठमाडौँ । सेयर बजारमा ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । पहिल्लो समय सेयर बजार निरन्तर राताम्य हुँदा संसददेखि सडकमा आवाजहरु उठन् थालेका छन् । बजारमा लागेको राताम्यले लगानीकर्ता चिन्तित बन्दा नियामक निकाय भने मुखदर्शक भएका छन् । धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको