शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार समेत खुम्चिदैं

काठमाडौँ । पछिल्लो सयममा सेयर बजारका लगानीकर्ता निराश छन् । सेयर बजारले गति लिन नसक्दा लगानीकर्ताले नियामकलाई दोष दिइरहेका छन् । धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स कारोबार आएको तेस्रो दिन समेत