शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

दिब्यश्वरी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको हो । कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अनुपातमा अर्थात् २०० प्रतिशत हकप्रद जारी