शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

चिरख्वा हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदनमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २६ गते साँझ ५ः९७ बजेसम्म १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन्