शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए–गुमाए

काठमाडौँ । सोमबार सेयर बजारले राताम्य यात्रालाई निरन्तरता दिएको छ । बजार निरन्तर खुम्चिदा लगानीकर्ता निराश बन्दै गएका छन् । दशैंको मुख मै बजार निरन्तर ओरालो लागि रहेको हो । बजार आज २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ । आज कारोबार पनि १ अर्ब २५ करोड ३२ लाख