शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

एनआइसी एशिया बैंकको करिब ३ लाख कित्ता किनबेच, सेयर मूल्य कति ?

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज सर्वाधिक खरिद बिक्री भएको हो । आज कम्पनीको २ लाख ८५ हजार ३५२ कित्ता सेयर किनबेच हुदाँ २१ करोड ६८ लाख ९ हजार १४१ रुपैयाँको कारोबार भएको हो । कम्पनीको सेयर मूल्य भने ओरालो