शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

‘विश्व लगानीकर्ता सप्ताह २०२३’ मनाउँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशव्यापी रुपमा विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । असोज १५ गतेदेखि २१ गतेसमम साताव्यापी विविध कार्यक्रमहरु आयोजना गरि बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ । यसका लागि अन्तिम तयारी पुरा गरेको बोर्डका प्रवक्त मुक्ति श्रेष्ठले बताए । बोर्डले धितोपत्र बजार सम्वन्धी सूचना तथा