शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर

काठमाडौँ । फेरी बजार राताम्य भएको छ । हिजो सामान्य सुधार आएको सेयर बजार फेरी ओरालो यात्रा तय गरेको हो । लगानीकर्ता नीतिगत कारणले नै बजार निरन्तर खुम्चि रहेको बताउदै आएका छन् । सेयर कर्जामा १२ करोडको सिमा हट्ने आशामा रहेका लगानीकर्ता नियामकको आश्वासन मै सिमित बनेका छन् । पछिल्ला