काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा सेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित सफल महिला लगानीकर्ताको रुपमा चिरपरिचत लगानीकर्ता दुर्गा तिवारी रिजालले विरुवामा पानी हालेर गरेका थिए