शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

मिड सोलु हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको छ । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जस मार्फत ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर