शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सोमबार बजार एकल अकंले घट्यो, कारोबार समेत खुम्चिदै

काठमाडौं । सोमबार पनि बजार एकल अकंले घटेको छ । साताका दुबै दिन बजार ओरालो लागेको हो । राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको थियो । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने