१४ कार्तिक २०८३, शनिबार

शेयर

एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, २१६ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । सेयर बजारमा दोहोरो अकंको गिरावट देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख