शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

बिहिबार २९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बिहिबार बजारमा उच्च सुधार आएको छ । आज हरियाली आउँदा समेत २९ कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ। बजार ४४.३४ अकंले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ । आज एनआइबिएल ग्रोथ फण्डको ४.०७ प्रतिशत, अभियान लघुवित्तको ३.९८ प्रतिशत, एनआइबिएल प्रगति फण्डको २.५८ प्रतिशतले घटेको छ ।