शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

पूँजी बजार उत्साहमय, नयाँ उचाईमा पुग्ने संकेत

काठमाडौं । राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको छ । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार बाहिरि पछि साताको अन्तिम कारोबारको दिन