काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय रिपोर्ट नबुझाउने कम्पनी सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरुमध्ये २४ ओटा कम्पनीहरुले बोर्डलाई आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । तर