काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अर्थात असोज २ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख