काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनलिे दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्तासेयर निष्कासन गरेको हो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप