शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सिटिजन लाइफको आइपीओ भोलि बाँडफाँट हुने, ९ लाख आवेदक मालामाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार बिहिबार अर्थात भदौ २८ गते दिउँसो २ बजे बाँडफाँट हुनेछ । आइपीओ ६ लाख १४ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म