शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

मिड सोलु हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज अर्थात भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न भएको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये