शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

पैसाको जोहो गर्नुहोस् है ? मिड सोलु हाइड्रोपावरले बिहिबारदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । मिड सोलु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बिहिबार अर्थात भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न भएको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता