काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा १० लाख १० हजार ३४ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २४ गते साँझ ५ः०७ बजेसम्म २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत १ अर्ब २० करोड ९६ लाख ४२ हजार