काठमाडौं । गैर आवासीय नेपालीहरूले नेपालको दोस्रो बजारमा कारोबार गर्नका लागि छुट्टै बैङ्क खाता खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले तयार पारेको गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानीका लागि बाटो खुल्ला गर्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको हो । समितिले एनआरएनलाई भित्र्याउन गर्नुपर्ने नीतिगत परिवर्तन, राष्ट्र बैङ्क, धितोपत्र बोडले