शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

हाथवे इन्भेष्टमेन्टको आइपीओमा माग भन्दा ६.२१ गुणा बढी आवेदन, कति कित्ता माग ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा ६ लाख १७ हजार ४९९ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २२ गते साझ ५ः०६ बजेसम्म १ करोड ५० लाख ८६ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत ७५ करोड ४३ लाख २३ हजार रुपैयाँ संकलन