काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा १ अर्ब ७३ करोड ९ लाख ३ हजार ३४५ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज १६ गते बिहान १०ः७ बजेसम्म ६ लाख २१ हजार ४९४ जना आवेदकले ७२ लाख ८५ हजार ५६० कित्ता लागि आवेदन दिएका हुन् ।