शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

आइतबारदेखि आउदैं माण्डु हाइड्रोपावरको आइपीओ, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइतबार अर्थात भदौ १० गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपीओ बिक्री गरी बाँडफाँट समेत गरी सकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन