शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

बजारले फेरी ओरालो यात्रा तय, कारोबार खुम्चिदैं ८६ करोडमा सिमित

काठमाडौं । बजार फेरी ओरालो लागेको छ । हिजो सामान्य अंकले बढेको बजार आज फेरी ओरालो लागेको हो । बजार केहि साता यता निरन्तर ओरालो यात्रा तय गरेको देखिन्छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मुल्य पनि सस्तो बन्दै आइरहेको छ । पछिल्लो केहि दिन यता कारोबार रकम समेत खुम्चिदैं