शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

माण्डु हाइड्रोपावरको आइपीओ २ अर्ब रुपैयाँ संकलन, माग भन्दा ८.८७ गुणा बढी आवेदन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिन अर्थात भदौ १३ गतेसम्म २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार बुधबार साँझ ५ः०६ बजेसम्म ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका हुन्