शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सिटिजन लाइफले भदौ १५ गतेदेखि प्रिमियममा आइपीओ बिक्रीमा ल्याउने, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले  सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो ।  कम्पनीले आफ्नो जारी पुँजी ३