शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सन नेपाल लाइफको आइपीओमा ८ लाख ९ हजारको हात रित्तो हुने, कतिले पाउछन् सेयर ?

काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । ती आवेदकहरूबाट ४ अर्ब २६