काठमाडौं । ७ लाख ६८ हजार जनाले १०।१० कित्ताका दरले सेयर हात पार्ने सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख २१ हजार १४२ जनाले आवेदन दिएका छन् । प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओमा आज अर्थात भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि