काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । अब स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन म्याद