काठमाडौं । लगातार तीन दिन बजार राताम्य भएको छ । लाभांश सिजनमा समेत सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार घट्दा सेयर मूल्य न्यून मूल्यमा आइरहेको छ । बजार निरन्तर तीन दिन ओरालो लाग्दा ५५.७२ बिन्दुले घटेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको