शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

सन नेपाल लाइफको आइपीओ सर्वसाधारणको लागि बिक्री खुल्ला, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ आजबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले आज अर्थात साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मुल्यमा आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला