शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

सिटिजन्स, सन नेपाल र रिलायबल नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । हाल तीन बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका छन् । सिटिजन्स लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफले बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आइपीओ निष्कासन गरेका हुन् । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २८ करोड ९८ लाख ९१ हजार ५२० रुपैयाँ