शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

मौद्रिक नीतिलाई लगानीकर्ताको हरियो कार्पेटः परिसूचक पुग्यो २२२७ बिन्दुमा, कारोबारमा समेत रौनक

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुसार मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ । लगानीकर्ताले लामो सयम देखि उठाउदैं आएको मुद्धा सम्बोधन हुने आशाले सेयर बजारमा उछाल आएको छ । केन्द्रीय बैंकले रियल स्टेट