शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

पहिलो दिन मै कति पर्यो माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्कशन गरेको आइपीओमा १ करोड ४७ लाख २३ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ४ गते साँझ ५ ०३ बजेसम्म ५ हजार ७३८ जनाले १ लाख ४७ हजार २३० कित्ताका लागि आवेदन दिएका हुन् ।