शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

नेसनल हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर गरेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद