शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७ करोड ७४ लाख ९८