काठमाडौं । घोराही सिमेन्टले आइपीओ पुनः बिक्रीमा ल्याएको छ । कम्पनीले आज अर्थात असार २२ गतेदेखि आइपीओ पुनः बिक्री खुला गरेको हो । अब उक्त आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ साथै सो अवधिमा माग बमोजिकको आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि आइपीओमा