शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

एलएलजी इन्स्योरेन्ससहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ?

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन बजार १२.७३ अंकले वृद्धि भएको हो । सो दिन बजार परिसूचक २०८८.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज २ अर्ब ५७ करोड ६१ लाख ४०