१६ कार्तिक २०८३, सोमबार

शेयर

रिलायबल नेपाल लाइफको आइपीओमा अन्तिम दिनसम्म कतिले पर्‍यो आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ५१ करोड ७० लाख ५३ हजार १६० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन १० गते साँझ ५ः०२ बजेसम्म २७ हजार ९१३ जनाले २० लाख ११ हजार ८८० कित्ताका लागि आवेदन दिएका