शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

थ्रीस्टार हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, १० लाख भन्दा बढीको हात रित्तो

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भोलि अर्थात असार १९ गते हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार मंगलबार बिहान ९ः३० बजे बाँडफाँट गर्ने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ