शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

डिस मिडिया नेटवर्कले एक करोड ३५ लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आइपीओ ष्निकासका लागि पुनः नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनी सेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका अनुमति माग गरेको हो । कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता बराबरको १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार रुपैयाँको आईपीओ निष्कासन