काठमाडौं । साताको पहिलो दिन मै सेयर बजार राताम्य भएको छ । नाफा बुक गर्नेहरु हाबी हुदाँ बजार प्रभावित बनेको हो । बजार आज ५३.७० अकंले घट्न पुगेकोछ । बजार ओरालो लाग्दा २२ सय नजिक पुगेको परिसूचक फेरी २०९७.२९ अकंमा आएको छ । कारोबार भने पाँच अर्ब आठ करोड माथि