शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

कस्तो रह्यो साताको सेयर बजार ?

काठमाडौं । यो साताका सेयर बजारमा उत्साह देखिएको छ । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागे पनि साताकै दोस्रो बढी कारोबार भएको हो । साताको पहिलो कारोबारको दिन कारोबार चार महिना यता कै उच्च बन्न पुगेको हो । आइतबार कारोबार छ अर्ब ४९ करोड चार लाख १२ हजार