शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

भोलिदेखि आउदैं २५ हजार कित्तासम्म भर्ने पाइने नयाँ आइपीओ

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलि (असार ७ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत