काठमाडौं । केहि दिन यता निरन्तर सुधार आएको सेयर बजार आज भने सामान्य करेक्सन देखिएको छ । बजारमा निरन्तर हरियाली आउँदा आज सामान्य करेक्सन देखिएको हो । अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स रोक्न दिएको निर्देशन फिर्ता लिने संकेतसँग लगानीकर्तामा उत्साह छाएको छ । बजारलाई प्रतिस्पर्धा बनाउने हुदाँ लाइसेन्स खुला गर्नुपर्ने