१६ कार्तिक २०८३, सोमबार

शेयर

पहिलो दिन मै कति पर्यो रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा पहिलो दिन मै ८ करोड ४६ लाख १४ हजार ६८० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २७ गते साँझ ५ः०४ बजेसम्म ४ हजार ३४० जनाले ३ लाख २९ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन्