काठमाडौं । माग भन्दा बढी आवेदन परिसकेको अवस्थामा समेत आइपीओ भर्ने म्याद थप गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले सोमबार कम्पनीको सेयर बिक्री प्रवन्धक हिमालयन क्यापीटललाई पत्र पठाएर आइपीओ निष्कासन प्रक्रिया स्थगति गर्न निर्देशन दिएको हो । घोराही